नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो

विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा नेपालकी सुनमाया बुढाले रजत जितेकी छिन्। शुक्रबार राति फ्रान्समा सकिएको दौडमा उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरिन्। शीर्ष स्थान भने फ्रान्सकी ब्लाडिनले हात पारिन्। उनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौडमा पूरा गरिन्। तेस्रो स्थानमा रहेकी अमेरिकाकी अबी हलभन्दा सुनमायाले … Continue reading नेपालकी सुनमाया बुढा फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा रेसमा दोस्रो